• रसुुवा । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी रु एक लाख ३४ हजार ३६५ सङ्कलन भएको छ । मन्दिरमा सङ्कलन भएको भेटी रकम जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई सर्वपक्षीयरूपमा गणना गरिएको हो । प्राप्त रकम महादेवको नाममा खोेलिएको बैंक खातामा जम्मा गरी कार्यसमितिको निर्णयबमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ ।…

    Read More »
  • काठमाडौं । लायन्स क्लब ईनटरनेशनल ३२५ ए २ ले रविभवन स्थित क्राउन इम्पेरियल होटलमा एक भव्य कार्यक्रम बीच डिस्ट्रिक्ट पदस्थापना र प्रथम डिस्ट्रिक्ट क्याबीनेट बैठक सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पीआईडी लायन संजय खेतानले २०१९÷२०२० का लागि निर्वार्चित डिस्ट्रिक्ट गर्भनर लायन शोभा जाशीलाई त्यस्तै विभिन्न जिम्मेवारी पाउनु भएका लायनका अग्रज लिडरहरु र प्रथम भीडिजी लायन डा. शुशीला मल्ल र सेकेण्ड भीडिजी लायन केशव पाण्डेलाई समेत कार्यकालका लागि सपथ खिलाउनु भएको थियो । कार्यक्रमलाई…

    Read More »

प्रदेश समाचार

    प्रदेश ७
    10 hours ago
    बैतडी । आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार…
    प्रदेश ३
    12 hours ago
    रसुुवा । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास…
    प्रदेश २
    22 hours ago
    सप्तरी । तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका कोशी कटान पीडितले आजदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले…
    प्रदेश ४
    22 hours ago
    गोरखा । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजवाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताउनुभएको छ…
    प्रदेश ४
    1 day ago
    गोरखा । समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्र्ने शर्तमा दुईतिहाइ पु¥याइदिन सत्ता…
    प्रदेश ७
    1 day ago
    धनगढी । पिँडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा मान्यजन, छर छिमेकीलाई बाँडेर मनाइने ‘वल्के चाड’ सुदूरपश्चिम प्रदेशमा हर्षोउल्लासपूर्वक…