फोटो ग्यालरी

बृद्धा अवस्थाको कष्टकर जिवन

मोरङको उर्लाबारी नगरपालिका – १ स्थित कान्छी चोकमा सामान्य कटेरोमा एक्लै बस्दै आउनुभएकी बृद्धा नरमाया श्रेष्ठ । आफ्ना सन्तान पालनपोषण गर्ने कोहि नहुँदा बृद्धावस्थामा कष्टकर जिवनयापन गर्दै आउनुभएको छ ।-रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *