फोटो ग्यालरी

लोप हुँदै गोरुगाडा

गाडा र लडियाका रुपमा प्रचलित गोरु वा राँगाले तान्ने यो मौलिक साधन कृषि प्रयोजनका लागि उपयोगी मानिन्छ । पछिल्लो समयमा काठको चक्काको साटो टायरको चक्का राख्न थालिएपछि यसको नाम डनलपमा परिणत भएको छ । आधुनिकता र काम गर्ने मान्छेको अभावमा लोप हुँदै गएको छ ।-रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *