प्रदेश ४महिला / कृषि

कृषि क्षेत्रमा सघाउन इजरायल तयार : राजदूत ओमर

चिप्लेढुङगा । नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले नेपालको कृषि क्षेत्रमा सघाउने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पोखरामा आयोजना गरेको नेपाल र इजरायलबीचको व्यावसायिक सहकार्यको सम्भावना विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । इजरायलले कृषिमा गरेको उन्नतिबाट नेपालले धेरै कुरा सिकेर कृषिमा निर्भर हुनसक्ने उहाँको भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *