अन्तराष्ट्रिय

एकल स्वामित्वको अधिकारलाई मजबुत पार्ने

बेइजिङ । चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्व अधिकारलाई संरक्षणलाई थप मजबुत पार्ने बताउनुभएको छ । चीनले सन् २०१९ को पहिलो छ महिनामा छ हजार ५२९ एकल स्वामित्व उल्लङ्घनसम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको चिनियाँ बौद्धिक सम्पत्ति प्रशासनले मङ्गलबार एक पत्रकार सम्मेलनमा बताएको छ । सन् २०१९ को पहिलो छ महिनामा चीनमा कुल दुई लाख ३८ हजार अविस्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *