नेपाली / English
समाचार

भक्तपुर लायन्सहरुको Solidarity Meet

काठमाडौं । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ए २ अन्र्तगत रहेका भक्तपुर, सिन्धुलि, काभ्रे र पनौति का २७ वटा क्लबहरुले आज भक्तपुरको तलेजु पार्टी प्यालेसमा यही २८ गते बैशाषमा हुने कन्भेन्सनका लागि एकतावद्ध प्रतिवद्धता कार्यक्रम भव्य रुपमा गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर लायन शुदर्सनधर प्रधानाङ्ग,विशेष अतिथि मल्टिपल जीएमटि एरिया लिडर पीडिजी लायन शम्भु घिमीर, पीएमसीसी पंकजराज प्रधान, पीएमसीसी लायन ई. कयामुद्दिन, पीडिजी लायन बीजु बज्राचार्य, पीडिजी लायन मधुकर कुमार उपाध्याय, पीडिजी पीडिजी लायन कृष्णप्रसाद अवाल, ईनकमिङ्ग गर्भनर लायन शोभा जोशी, ईनकमीङ्ग फस्ट भीडिजी लायन डा.शुशीला मल्ल, सेकेण्ड भीडिजीका उमेदवार लायन केशव पाण्डे क्याबीनेट सेक्रेटि लायन दिपककृष्ण प्रजापति, टेजरार लायन विधान जोशी लगायत रिजन चियर पर्सन, जोन चियर पर्सन, एरिया कोआर्डिनेटर त्यस्तै विभिन्न अग्रज लायन्स लिडरहरुका साथै विभिन्न क्लबका पदाधिकारीहरुकोको बाक्लो उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सबै वक्ताहरुले गर्भनर पदकालागि लायन शोभा जोशी र फस्र्ट भीडिजीका लागि लायन डा. शुशीला मल्लका लागि शतप्रतिशत एस भोट गर्न अनुरोध गर्नु भएको थियो । त्यस्तै सेकेण्ड भीडिजीमा लायन केशव पाण्डेलाई पनि शतप्रतिशत भोट दिएर विजय बनाउन अनुरोध गर्नु भएको थियो । भक्तपुरमा सम्पन्न Solidarity Meet नामक कार्यक्रममा २७ वटै क्लबहरुका प्रतिनिधिहरुले लायन जोशी, लायन मल्ललाई शतप्रतिशत एस भोट दिने प्रतिवद्धता गरेका छन् भने लायन केशव पाण्डेलाई पनि शतप्रतिशत भोट गर्ने प्रतिवद्धता गरेका छन् ।
कार्यक्रम लायन उत्तमकुमार झाले सञ्चालन गर्नु भएको थियो  । लगभग तीन घण्टासम्म चलेको कार्यक्रमलाई लायन झाको प्रस्तुतिले सबैलाई बाधेर राख्न र उहाको प्रस्तुतिकरणको मीठो शैलिले सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो ।

विश्वबाट समाचार

Live updates: Minneapolis prepares...

Most protests were peaceful Wednesday, but tense confrontations played out between police and the public in cities from...

Live updates: Senate Democrats...

Live updates: Civil unrest...

Testing centers have been forced to close around the country, making new clusters of coronavirus cases harder to...

Live updates: Fauci says...

More than 1.8 million coronavirus cases have been reported in the United States, including at least 106,000 fatalities.

Powered by NewsAPI.org