नेपाली / English
scroll अन्तराष्ट्रिय

पौने दुई करोड जनसंख्या भएको देश इक्वेडरमा शबहरु चिसो कन्टेनरहरू राख्न बाध्य

नयाँ दिल्ली । कोरोनाभाइरसले संसारभर भयावह पस्थितिको सिर्जना गरेको छ तर त्यस मध्य पनि इक्वेडरको परिस्थितिले भाईरसको सहि र डरलाग्दोे भयावह कहालि लाग्दो कथा सुनाइरहेको छ । इक्वेडरमा कोरोना भाइरसले मरेका व्यक्तिका शवहरू ठूलो फ्रिजमा राखिएका छन् । शवगृह र अस्पतालहरूमा मृत शरीरहरूको लागि त्यहाँ ठाउँ छैन ।

कोरोना भाईरसले यो देशलाई यस्तो असर गरेको छ कि इक्वेडरको स्वास्थ्य प्रणाली भत्किएर ध्वस्त भईसकेको छ । स्थिति यस्तो भयवा भईसकेको छ कि सरकारले पनि शवहरूको व्यवस्थापन पक्ष लिन सकिरहेको छैन । सरकारले शवहरुलाई अस्थायी रूपमा चिसो कन्टेनरमा भण्डार गर्न बाध्य भएको छ ।
शबहरु राख्ने चिसो कन्टेनरहरू करिब ४० फिट लामो हुन्छन् । भाईरसबाट ज्यान गुमाएकाहरुको शबलाई सरकारी अस्पतालमा राखिएको छ, ताकि चिहान नबढुन्जेल अथवा अन्तिम दाहसंसार गर्न उचित व्यवस्था नभएसम्म मृत शरीरहरू बचाउन सकियोस् ।
इक्वेडरकै पिन्चिन्चाका एक अधिकारीका अनुसार, “जसरी हाम्रा अस्पतालहरू धेरै सक्रमित व्यक्तिहरूले भरेका छन् त्यसरी नै अन्त्येष्टि प्रणाली पनि ठूलो संख्यामा हुने मृत्युका कारण स्थिति चरमराई सकेको छ ।

अवस्था यस्तो विकराल भईसकेको छ कि इक्वेडरमा शव घरहरूका बाहिर सडकहरूको छेउमा शवहरु राख्नु परिरहेको छ । जुन परिवारले कोरोना भाइरसको कारण आफन्तहरु गुमाएका छन उनिहरुको अन्तिम दाहसंस्कार उनिहरुकै परिवारका हाथबाट होस भन्ने अब हाम्रो प्रयास रहेको बताउदै राजधानीमा अचानक मृत्यु हुनेहरूको संख्या बढ्यो भने पार्कमा परिर्वतन भएको क्विटो अन्तर्राष्ट्रिय विमानस्थलको रनवे शव सकलनको केन्द्र हुने सक्ने बताए ।

पौने दुई करोड जनसंख्या भएको देश इक्वेडरमा कोरोना भाइरसका ८,५०० वटा संक्रमित छन् भने भाईरसबाट ४२० मानिसहरुले ज्यान गुमाई सकेका छन् ।-जीन्यूजबाट

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Powered by NewsAPI.org