नेपाली / English
scroll खेलकुद / मनोरन्जन

बलिउड जगतले ऋषि कपुर र इरफन खान जस्ता दिग्गज अभिनेता अब कहिलै पाउने छैन

नयाँ दिल्ली । बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षका उमेरमा मुम्बईको अस्पतालमा मृत्यु भएको छ । ऋषि कपूरको अचानक स्वास्थ्यमा समस्या देखिएकोले उनिलाई उनको परिवारले बुधवार बिहान मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना गरेका थिए । मेरानाम जोकर चलचित्रमा बाल कलाकारबाट चलचित्र जगतमा प्रवेश गरेका ऋषि कपुरले सन् १९७३ मा बबी चलचित्रबाट नायकको रुपमा हिन्दी सेनिमा आफ्नो स्थान बनाएका थिए । बबी चलचित्रको सफलतापछि ऋषि कपुरले कहिलै पछाडि फर्केर हेर्नु परेन । ऋषि कपुरले एकपछि एक सुपरहिट चलचित्रमा अभिनय गरेका थिए ।

कपुर खानदानमा आफ्ना बाबु राज कपुर पछि सबैभन्दा सफल स्टारका रुपमा स्थापित भएका थिए । सदाबहार, जिन्दादिल र सरल स्वाभावका धनि ऋषि कपुर विगत एक वर्ष देखि क्यान्स रोगबाट पिडित थिए । २९ अप्रेल २०७७ का दिन बलिउडका चर्चित तथा सफल अभिनेतन ईरफन (पठान) खानको ५४ वर्षको उमेरमा मृत्यृ भएको थियो । ऋषि कपुर र इरफान खानको मृत्यृले हिन्दी चलचित्र जगतल मात्र होईन विश्वको सिङ्गा कालाकारिता क्षेत्रमा ठूलो क्षति भएको छ । ईश्वरले दुबै अभिनेताको आत्मालाई शान्ति प्रदान गरुन र दुबैको स्वर्गमा बास होस । चिन्टु जी र ईरफन जी तपाईहरु सदैव हामीा फ्यानको दिलमा रहिरहनु हुने छ ।
दुबै प्रति हार्दिक श्रद्धाञ्जलि

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Powered by NewsAPI.org