नेपाली / English
scroll सम्पादकीय

कोरोना भाइरसबाट विश्वमा ५९,१५,००० संक्रमित, ३,६३,००० हजारले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरस (कोभिड)–१९ बाट विश्वमा ३,६३,००० हजार ले ज्यान गुमाइ सकेका छन् भने ५९,१५,००० संक्रमित भएका छन् । अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या एक लाख एक हजार ६ सय सोह् छ भने संक्रमितको संख्या १७,३८,२३७ रहेको छ । त्यस्तै ब्राजिलमा संक्रमित ४,६५,१६६ ज्यान गुमाउने संख्या २७,८७८, रसियामा संक्रमित ३,८७,६२३ ज्यान गुमाउने ४३७४, ब्रीटेनमा संक्रमित २,७२,६०७ ज्यान गुमानेको संख्या ३८,२४३, स्पेनमा संक्रमित २,३८,५६४ ज्यान गुमानेको संख्या २७,१२१ त्यस्तै ईटालीमा संक्रमित २,३२,२४८ ज्यान गुमाउनेको संख्या ३३,२२९, फ्रान्समा संक्रमित १,८६,९२३ ज्यान गुमाउने संख्या २८,७२१, जर्मनमा संक्रमित १,८२,९२२ ज्यान गुमाउनेको संख्या ८,५०४ साथै भारतमा संक्रमित १,७३,४९१ ज्यान गुमाउनेको संख्या ४,९८० पुगेको छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुने संख्यामा दिनानुदिन निरन्तर बढोत्तरी हुने क्रम जारी नै रहेको छ साथै संक्रमणबाट निको हुनेको संख्या पनि उत्तिकै सकारात्मक रहेको छ । विश्वभरमा कोरोना संक्रमणबाट लगभग ४२ प्रतिशत ले निको भईरहेको पनि देखिन्छ । नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या एक हजार २१२ र ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

विश्वबाट समाचार

Live updates: Cuomo says...

Ohio Gov. Mike DeWine (R) said he tested negative for the virus, hours after a positive result from...

Live updates: Ohio Gov....

Powered by NewsAPI.org