नेपाली / English
scroll सम्पादकीय

भारतको नकल गर्दै नेपाल सरकार पनि लकडाउन खुकुलो पार्दै

काठमाडौं । नेपालमा कोरोना संक्रमीतको संख्यामा यो समाचार लेखिरहदासम्म ४०८६ पुगेको छ भने १५ जनाले अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाई सकेका छन् । नेपालमा अनपेक्षित रुपमा कोरोना संक्रमीतको संख्यामा बढेत्तरी भईरहेको छ । यस्तो अवस्थामा नेपाल सरकारसँग कोरोनासँग जुभ्mन नत कुनै ठोस निति तथा कार्यक्रम छ न त उपयुक्त स्वास्थ्य व्यवस्था ।

पडोसी भारतको कार्यक्रमको नकल गर्दै लकडाउन गर्ने र लकडाउनलाई खुकुलो पार्ने नितिले कुनै उपलब्धि हुन नसक्ने लगभग तय नै देखिन्छ । सरकारको तर्फबाट कोरोना चेकजाच र संक्रमतिका लागि उपयुक्त स्वास्थ्य व्यवस्था छ भन्दै गर्दाको अवस्थामा मृत्यृ वरण गरिसके पछि मात्र मृत्यृ कोरोना संक्रमणका भएको पुष्टि हुन्छ । मृत्यृ वरण गरिसके पछि मृत्यृ संक्रमणले भएको पुष्टि हुनुले नेपाल सरकारको व्यवस्था कुन स्तरको छ भन्ने स्पष्ट छ ।

कोभीड–१९ का कारण नेपाललाई मात्र दुःखेको छैन यसले विश्वलाई दुःखायको छ । पडोसी भारतमा कोरोना संक्रमणको संख्या दिन प्रति दिन डरलाग्दो हिसाबले बढीरहेको छ । भारतमा कोरोना संक्रमणको संख्या २,६७,६५२ पुगि सकेको छ । यससँगै, इटालीलाई हराउँदै भारत कोरोनाले सबैभन्दा बढी प्रभावित देश मध्य एक बनिसकेको अवस्था छ । यद्यपि इटालीमा ३३,९६४ कोरोना बिरामीका कारण मरेका छन् भने भारतमा यो संख्या ७४८१ रहेको छ ।

कोरोनाले अमेरिमा १९ लाख भन्दा पनि बढी मानिसहरुलाई कोरोनाले प्रभावित गरेको छ भने मृत्यु पनि लगभग एक लाख दशहजारको संख्याले उच्च छ । संक्रमणको हिसाबमा भारतले ब्रिटन र स्पेनलाई पछाडि पारि सकेको छ । यस्तो अवस्थामा भोलि नेपाल अर्को इटली बनोस भन्नेतिर नेपाल सरकारले ध्यादिनु आवश्यक छ । साथै लकडाउन हटिसकेपछि काठमाडौ सबैभन्दा उच्च जोखिमा पर्न सक्ने संभावना प्रबल देखिएको अवस्थातिर पनि सरकारको ध्यान जानु जरुरी छ ।

विश्वबाट समाचार

Live updates: Cuomo says...

Ohio Gov. Mike DeWine (R) said he tested negative for the virus, hours after a positive result from...

Live updates: Ohio Gov....

Powered by NewsAPI.org