नेपाली / English
scroll लायन्स गतिविधि

रिजन XIV र जोन XXVI I ले ग¥योे चौथो डिष्ट्रिक्ट गर्भनर एडभाईजरी कमेटी मिटिङ्ग सम्पन्न

काठमाडौं । लायन्स अन्र्तराष्ट्रिय ३२५ ए २ अन्र्तगत जोन XXVI I को चौथो डिष्ट्रिक्ट गर्भनर एडभाईजरी कमेटीको बैठक रिजन चियर पर्सन लायन कृष्णज्याति शाक्य र जोन चियर पर्सन लायन लक्ष्मी महतको अध्यक्षतामा भर्तुअल जुमको माध्यमबाट सम्मपन्न भएको छ ।

भर्तुअल जुम बैठकमा गर्भनर लायन शोभा जोशि, इलेक्टेड इनकमिङ्ग गर्भनर लायन डा. शुशिला मल्ल, पीडिजी लायन मधुकर कुमार उपाध्याय, पीडिजी लायन बिजु बज्राचार्य प्रथम भीडिजि लायन केशव पाण्डे र इलेक्टेड द्वतिय भीडिजी लायन दिनेशप्रसाद श्रेष्ठ लगायत लायन्सका अग्रज लिडरहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशिले लायन वर्ष २०१९/२०२० मा उहाको कार्यकालमा समाज सेवाको क्षेत्रमा अग्रसर भएर सेवा दिने सबै लायन्स क्लब, पदाधिकारी र सम्पूर्ण लायन्सहरुलाई धन्यबाद व्यक्त गर्नु भएको थियो ।
जोन XXVI I अन्र्तगत लायन्स क्लब अफ काठमाडौं फिलोशिप, लायन्स क्लब अफ नेपाल जर्नालिष्ट, लायन्स क्लब अफ नेपाल हिमालय, लायन्स क्लब अफ मेलम्ची र लायन्स क्लब अफ काठमाडौं महिमा रहेका छन् । पाचै क्लबका प्रसिडेण्टहरुले भर्तुअल जुम बैठकमा आ–आफ्ना क्लबको लायन वर्ष २०१९/२०२० मा समाज सेवाको क्षेत्रमा गरेका कार्यको प्रतिवेदन पेस गर्नु भएको थियो ।

जोन XXVI I को चौथो डिष्ट्रिक्ट गर्भनर एडभाईजरी कमेटीको बैठक लगतै रिजन XIV को बैठक चियर पर्सन लायन कृष्णज्याति शाक्यको अध्यक्षतामा भर्तुअल जुमको माध्यमबाटै सम्मपन्न भएको छ ।

रिजन बैठकमा रिजन अन्र्तगत रहेका जोनहरुका साथै जोन अन्र्तगत रहेका सम्पूर्ण कल्बहरुको कार्यप्रगति जोन चियर पर्सनज्यूहरुले प्रस्तुत गर्नु भएको थियो । रिजन चियर पर्सन शाक्यले उहाँको रिजन अन्र्तगत रहेका जोनहरु र जोन अन्र्ततका सम्पूर्ण क्लबहरुलाई धन्यबाद दिदै विभिन्न लायन्स लिडरहरुलाई विभिन्न रुपमा सम्मान समेत गर्नु भएको थियो ।

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

The recession is over...

The stock market and home values are back at record highs, while jobs remain scarce for those earning...

Powered by NewsAPI.org