नेपाली / English
scroll सम्पादकीय

पडोसी राष्ट्रहरुलाई हेर्ने हो भने हामीले आत्तिनु पर्ने देखिदैन

काठमाडौं । नेपालमा लगभग लकडाउन हटिसकेको अवस्था छ । विगत लगभग ८० दिनसम्म मानिसहरु कोरोना भाईरसको त्रासले घरभित्र बस्न बाध्य भएका थिए भने अब लकडाउन हटेसँगै विस्तारै मानिसहरुको चहलपहल सडकमा देखिन थालेको छ । विश्वका देशहरुको अवस्था हेर्ने हो भने नेपाल अहिलेसम्म लगभग सुरक्षितै देखिन्छ । जम्मा संक्रमितको संख्या ६,२११ छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणले ज्यान गुमाउनेको संख्या जम्म १९ रहेको छ । यसका साथै निको भएको संख्या पनि १,०४१ छ । पडोसी राष्ट्र भारत र पाकिस्तानलाई हेर्ने हो भने हामीले आत्तिनु पर्ने देखिदैन । तर, दुरी कायम गर्दै सतर्कता अपनाउनु आवश्यक छ ।

जान्स हापकिन्स विश्वविद्यालयले सोमवारसम्म पुष्टि गरे अनुसार दुनियाभरमा कोरोना भायरसबाट संक्रमितको संख्या ७९ लाख पुगि सकेको छ । जबकि कोरोना भायरसका कारण ज्यान गुमाउने (ग्लोबल डेथ टोल) को संख्या बढ़ेर लगभग ४.४ लाख पुगि सकेको छ । यूनिवर्सिटी सेंटर फार सिस्टम साइंस एंड इंजीनियरिङ्ग (सिएसएसई) को बुलेटिनका अनुसार भायरसबाट संक्रमितको संख्या ७९,३६,६७४ लाख पुगि सकेको र ग्लोबल डेथ टोल ४,३३,९५९ रहेको उल्लेख छ । यसैबीच ब्राजील तेजीका साथ कोरोना भायरसको प्रकोपका लागि नयाँ केंद्र (Epicentre) को रूपमा देखिन थालेको छ ।

यूनिवर्सिटी सेंटर फार सिस्टम साइंस एंड इंजीनियरिङ्ग (सिएसएसई) का अनुसार २०,९४,०६९ संक्रमितको संख्या र १,१५,७३२ ज्यान गुमाउने संख्याको साथमा अमेरिका दुनियामा कोभीड–१९ संक्रमण र मृत्यु दरमा शीर्ष स्थानमा छ । ब्राजील कोभीड–१९ संक्रमणको मामलामा ८,६७,६२४ संख्याले दुनिया भरमा दोस्रो स्थानमा छ । त्यसपछि रूस ५,२८,२६७, भारत ३,२०,९२२, यूके २,९७,३४२, स्पेन २,४३,९२८, इटली २,३६,९८९, पेरू २,२९,७३६, फ्रांस १,९४,१५३, जर्मनी १,८७,५१८, ईरान १,८७,४२७, तुर्की १,७८,२३९, चिली १,७४,२९३, मैक्सिको १,४६,८३७, पाकिस्तान १,३९,२३०, सऊदी अरब १,२७,५४१ र कनाडामा १,००,०४३ रहेको छ ।

विश्वबाट समाचार

Live updates: Cuomo says...

Ohio Gov. Mike DeWine (R) said he tested negative for the virus, hours after a positive result from...

Live updates: Cuomo says...

Ohio Gov. Mike DeWine (R) said he tested negative for the virus, hours after a positive result from...

Live updates: Ohio Gov....

Powered by NewsAPI.org