नेपाली / English
scroll समाचार सम्पादकीय

चीनमा देखियो नयाँ G4 EA H1N1  भाइरसले चिन्ता बढायो

काठमाडौं । कोरोना भाइरस महामारीबाट विश्व अझै निको हुन सकेको छैन यसै अवधिमा चीनमा फेला परेको नयाँ भाइरसले मानिसको चिन्ता बढाएको छ । फ्लूको हालको खोपले यस भाइरस विरूद्ध मानव शरीरको रक्षा गर्न सक्षम छैन। सुअरमा फेला परेको यो भाइरसले मानिसहरूलाई संक्रमित गर्ने क्षमता राख्छ ।

चिनिया समाचार माध्यममा उल्लेख भए अनुसार बंगुरहरुमा फेला परको G4 EA H1N1  नामक नया भाईरसबाट अन्वेषकहरू डराइ रहेका छन् । यो G4 EA H1N1  भाइरस एक व्यक्तिबाट अर्कोमा बढी म्यूटेड भएर सजिलैसँग फैलिन सक्छ जुन विश्वका लागि चिन्ताको विषय हो । यो इन्फ्लूएन्जाको नयाँ नस्ल शीर्ष रोगहरूमध्ये एक हो जसलाई विशेषज्ञहरूले हेरिरहेका पनि छन् त्यो पनि जब विश्व कोरोना भाइरस निर्मूल गर्न संघर्ष गरिरहेको छ ।
G4 EA H1N1  भाइरस विश्वव्यापी एक महामारी खतरा हुन सक्छ । चिनियाँ वैज्ञानिकहरूका अनुसार फ्लू भाइरसमा सबै लक्षणहरू छन् जसले मानिसलाई संक्रमण गर्न सक्छ । यो भाइरसलाई करीव निगरानीको आवश्यकता छ । यो भाइरस नयाँ भएको कारण मानिसहरूलाई या त कम प्रतिरोधात्मक क्षमता हुनेछ वा हुँदैन दुवै कुराहरु छन् चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।

विश्वमा अन्तिम फ्लू महामारी २००९ मा कोरोना भाइरस भन्दा पहिले भएको थियो र यसलाई त्यसबेला स्वाइन फ्लू पनि भनिन्थ्यो । मेक्सिकोबमट सुरू भएको थियो तर यो स्वाइन फ्लूको पूर्वानुमान जस्तो घातक थिएन । यस पटक कोरोना भाइरसको कारण विश्वमा १० करोड भन्दा बढी व्यक्ति संक्रमित छन् । यस्तो अवस्थामा यदि नयाँ भाइरस फैलियो भने यसलाई रोक्न धेरै गाह्रो हुन सक्छ ।

यस नयाँ G4 EA H1N1  नामक भाइरसमा यसका कोषहरू भित्र धेरै गुणा बढाउने क्षमता छ त्यसैले वैज्ञानिकहरूले चिनियाँ अधिकारीहरूसँग कुरा गर्नु पर्ने आवश्यकता देखिएको छ । फ्लूक लागि उपलब्ध हालको खोपले यस भाइरस बिरूद्ध रक्षा गर्न सक्ने सक्षम छैन । हामी हाल कोरोना संकटमा छौं । तर हामीले सम्भावित खतरनाक भाइरसहरूबाट हाम्रो ध्यान हटाउन कोशिस गरिरहेका छैनौं प्रोफेसर किन चो चाङ्गले बताउनु भएको छ  ।

विश्वबाट समाचार

Live updates: Cuomo says...

Ohio Gov. Mike DeWine (R) said he tested negative for the virus, hours after a positive result from...

Live updates: Ohio Gov....

Powered by NewsAPI.org