नेपाली / English
scroll अन्तराष्ट्रिय समाचार

कोभीड–१९ :  सबैभन्दा खराब दिन आउन बाँकी नै रहेको विश्व स्वास्थ्य (WHO) को चेतावनी

जिनेभा । विश्वभरि कोरोना भाइरसको बढ्दो संक्रमणका कारण महामारीको सबैभन्दा खराब चरण आउन बाँकी छ भन्दै विश्व स्वास्थ्य संगठनले चेताउनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम जिब्रियोसले यदि विश्वभरिका सरकारले सही नीतिहरु अनुसरण गर्दैनन् भने भाइरसले झन मानिसहरूलाई संक्रमण गर्न सक्छ । केही दिन अघि डब्ल्यूएचओ प्रमुखले संसारभरका नेताहरूलाई भाईरसमा राजनीति नगर्न चेतावनी दियो ।

हामी कोरोना भाइरसबाट जतिसक्दो चाँडो उन्मूलन हुन चाहन्छौं । हामी सबै आफ्नो सामान्य जीवनमा फर्कन चाहन्छौं, तर कटु सत्यता यो हो कि हामी अझै यस महामारीको अन्तबाट धेरै टाढा छौं । विश्वव्यापी प्रकोपको गति बढिरहेको चेतावनी सोमबार भर्चुअल बैठकमा विश्व स्वास्थ्य संगठनका प्रमुख जिब्रियोसल दिनुभएको छ ।

राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकतामा कमी, र विभाजित विश्वले कोरोना भाइरसको गति बढाउँदैछ । यदि यो रोकिएन भने सबैभन्दा खराब दिनहरु आउन बाँकी रहेको बताउदै जर्मनी, दक्षिण कोरिया र जापानका सरकारहरूको कार्यको प्रशंसा गर्दै अन्य देशहरूलाई पनि उनीहरूको मार्ग अनुसरण गर्न आग्रह समेत स्वास्थ्य संगठनका प्रमुखले गर्नु भएको छ ।

साथै चाँडै विश्व स्वास्थ्य संगठनको एक टोली कोरोना भाइरसको उत्पत्ति चीनमा भएको हो कि होईन भन्ने विषयमा अनुसन्धान गर्न पठाउने जानकारी दिनु भएको छ । यद्यपि यो टोलीमा को कोे सामिल हुने भनेर हालसम्म थाहा नभएको बताउनु भयो । चीनले सुरुदेखि नै करोनाको उत्पत्ति अनुसन्धान गर्न अस्वीकार गरिरहेको छ । कोरोना भाइरसको फैलावटको कारण दबाबमा रहेको चीनले अनुसन्धान टोलीलाई विश्बाट आएको दबाबका कारण अनुमति दिएको छ । यद्यपि चीनमा अनुसन्धान टोलीलाई जिनपिंग प्रशासनको पूर्ण समर्थन छ कि छैन भनेर हेर्न बाँकी छ । चीनले आफ्नो अनुसन्धान टोली बोलाउनु पर्छ ताकि भाइरससँग एनिमल सोर्स छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ भन्दै विश्व स्वास्थ्य संगठनले शुरुदेखि नै भन्दै आईरहेकोे छ ।

विश्वबाट समाचार

Live updates: Cuomo says...

Ohio Gov. Mike DeWine (R) said he tested negative for the virus, hours after a positive result from...

Live updates: Cuomo says...

Ohio Gov. Mike DeWine (R) said he tested negative for the virus, hours after a positive result from...

Live updates: Ohio Gov....

Powered by NewsAPI.org