नेपाली / English
scroll अन्तराष्ट्रिय

जपानमा अविरल वर्षाका कारण ४० ले ज्यान गुमाए

टोक्यो, (एपी) । दक्षिणी जापानमा तीन दिनको अविरल वर्षाका कारण आएको बाढीले ज्यान गुमाउनेको सख्या ४० पुगेको छ । नदीको किनारमा रहेको नर्सि होममा रहैका १४ जना बाढीले डुबाएको छ । सेनाका कर्मचारी र अन्य उद्धार टोलीहरूले बाढीका कारण कुमा नदीको किनारमा माटो र मलबाको बीचमा फसेकाहरुको उद्धारका लागि जुझि रहेका छन् जबकी त्यहा थुप्रै घर र भवनहरू पूर्ण रूपमा डुबानमा परेका छन् ।

मौसम एजेन्सीले उत्तरी क्युशुका तीन प्रान्तहरूमा अत्यधिक भारी वर्षा हुने चेतावनी जारी गरेको छ । यस टापुको दक्षिणी क्षेत्र सप्ताहन्तभरि अत्याधिक वर्षाका कारण ग्रस्त रहेको थियो । कुमामोटो शहरको इलाका सहित क्युशुबाट पाँच लाख भन्दा बढी मानिसहरूलाई नदीको छेउछाउ छोड्न सल्लाह दिइएको छ भने कुमामोटो शहरबाट ४० शवहरु बरामद गरिएका छन् । मृतकमा कुमा नदीको छेउमा रहेको नर्सि होमका १४ वृद्धवृद्धाहरु छन् । बाँकि बचेका धेरै व्यक्तिलाई कुमामोटोबाट हेलिकप्टर र डुङ्गाबाट उद्धार गरिएको छ ।

रक्षा बल, तटरक्षक र दमकल विभागका ४०००० भन्दा बढी कर्मचारी उद्धार कार्यमा संलग्न रहेका छन् । बाढी र भूमि भासिएको कारणरले सेन्जुएन हेरचाह केन्द्रमा बसोबास गर्ने ६५ मानिसहरु र उनीहरुको देखभाल गर्ने ४० जना मानिसहरु त्यहाँ फसेका थिए । त्यहाँ फसेका बाँकी ५१ मानिसहरूलाई आइतबार उद्धार गरिएको छ । स्थानीय राफ्टिंग कम्पनीका संचालक शिगेमिस्टोले सरकारी सञ्चारमाध्यम एनएचकेलाई जम्मा १८ व्यक्तिको मृत्यु भएको बताए छन् भने १६ व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ र अन्य १४ जना आइतवार दिउँसोसम्म वेपत्ता भएका बताएका छन् ।

विश्वबाट समाचार

U.S. economy added 1.8...

The monthly numbers, which come from a survey taken in mid-July, come at a momentous time politically.

Live updates: Cuomo says...

Ohio Gov. Mike DeWine (R) said he tested negative for the virus, hours after a positive result from...

Live updates: Ohio Gov....

Powered by NewsAPI.org