नेपाली / English
scroll लायन्स गतिविधि

लायन्स क्लब अफ रामेछाप माईस्टिकको चार्टर सम्पन्न

काठमाडौं । डिस्ट्रिक्ट गर्भनर लायन डा. शुशिला मल्लको अध्यक्षतामा लायन्स क्लब माईस्टिको चार्टर प्रजिन्टेशन कार्यक्रम सम्पन्न भएको छ । जोन चिय पर्सन लायन रविन्द्र रिमालको अध्यक्षतामा चार्टर भएको लायन्स क्लब अफ रामेछाम माईस्टिक क्लबमा २१ सदस्य रहेका छन भने प्रथम उपाध्यक्ष लायन सानुकान्छा साही, द्वथिय उपाध्यक्षमा लायन धनराज, सेक्रेट्रिमा लायन राजकुमार हुमागाई र टे«सररमा लायन निरा खड्का रहनु भएको छ । लायन रविन्द्र रिमाल २०१४ देखि लायनिजममा प्रवेश गर्नु भएको थियो । लायन्स क्लब माईस्टि चार्टर गर्नु भन्दा पहिला रिमाल लायन्स क्लब अफ काठमाडौं पर्लसिटीको सदस्य रहि समाज सेवाको कार्यमा अग्रसर रहदै आउनु भएको थियो ।

कार्यक्रममा जिएलटी मल्टीपल एरिया लिडर लायन सम्भु घिमिरे, प्रथम भिडिजी लायन केशव पाण्डे, द्वतिय भीडिजी लायन दिनेशप्रसाद श्रेष्ठ, पीएमसिसी लायन पंकज पंधान, पीएमसिसी लायन केपी अवाल, पीडिजी लायन मधुकर कुमार उपाध्याय, पीडिज लायन विजु बज्राचार्य, पीडिजी शिवराम प्रधान, डिस्ट्रिक्ट सेक्रेट्रि लायन उत्तम कुमार झा लगायत विभिन्न लायन्स लिडरहरुको उस्थितिमा डिस्ट्रिक्ट गर्भनर लायन मल्लले चार्टर क्लबका प्रसिडेन्ट, पदाधिकारी र सदस्यहरुलाई अन्र्तर्राष्ट्रिय पीन र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

साथै लायन्स क्लब माईस्टिकको चार्टर प्रजिन्टेशन कार्यक्रमसँगै लायन्स क्लब अफ काठमाडौ हेल्पिङ्ग हार्ट र लायन्स क्लब अफ काठमाडौ कागेश्वरीको ईन्डक्शन तथा ईन्टलेशन सेरोमनि भक्तपुरको त्रीशक्ति पार्टी प्यालेसमा सम्पन्न भएको छ । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए २ को नेपालमा हालसम्म १९६ वटा क्लबहरु रहेका छन् भने लायन्स सदस्यहरुको संख्या लगभग पाँच हजार दुई सयभन्दा माथि रहेको छ ।

विश्वबाट समाचार

Live updates: Cuomo says...

Ohio Gov. Mike DeWine (R) said he tested negative for the virus, hours after a positive result from...

Live updates: Ohio Gov....

Powered by NewsAPI.org