नेपाली / English
scroll समाचार स्वास्थ्य

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५७३

काठमाडौं । उपत्यका क्षेत्रभित्र ५७३ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भन्नुभयो – काठमाडौँ जस्तो जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने जटिल समस्या आउन सक्छ । सबैले सचेत हुनर्ुपर्छ । पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा संक्रमणको जोखिम उच्च देखिएको भन्दै डा. पाण्डेले भन्नुभयो – यसरी आउने व्यक्ति सम्बन्धि सूचना स्थानीय तहलाई आवश्यक छ । यस्ता व्यक्ति आएको थाहा पाए अनिवार्य रुपमा १४ दिन क्वारेन्टीनमा बस्न लगाउनु पर्ने आग्रह गर्नुभयो ।

जोखिममा रहेकालाई परीक्षणको दायरामा ल्याउनु पर्छ । यसो भयो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुने उहाँको भनाइ छ । मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले संक्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत वढी संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।
डा. पाण्डेकाअनुसार उपत्यकामा देखिएका कोरोनाका संक्रमितमध्ये ३५० जना स्थानीय हुनुहुन्छ । उहाँहरुमध्ये २१० जना पुरुष र बाँकी महिला हुनुहुन्छ ।

विश्वबाट समाचार

Live updates: Senate adjourns...

Hard weeks are ahead of millions of Americans as the Senate adjourns for the rest of August without...

Powered by NewsAPI.org