नेपाली / English / हिन्दी

जनता समाजबादी पार्टी जिल्ला समिती मुगु समायोजन सम्पन्न

मुगु । जनता समाजवादी पार्टी नेपाल मुगु जिल्ला समायोजन सम्पन्न भएको छ। पुर्ब समाजबादी पार्टी संघीय परिसद सदस्य एंब जिल्ला ईन्चार्ज राजेन्द्र शाहीको रोहबरमा तथा पुर्ब समाजबादी पार्टीका संघीय परिसद सदस्य देव प्रसाद बुढा र पुर्ब राजपाको तर्फबाट मुगुका अध्यक्ष प्यारेलाल साहनीको उपस्थितीमा पुर्ब राजपा र सपा समायोजन भै अध्यक्ष, तीनजना उपाध्यक्ष, तीन जना सचिव, सहसचिव, कोषाध्यक्ष र २२ जना सदस्य रहेको जनता समाजबादी पार्टी जिल्ला समिती मुगु मिती २०७७/४/२८ समायोजन सम्पन्न भएको छ।

समिति अध्यक्षमा राज बहादुर भाम, उपाध्यक्षमा प्यारेलाल साहानी, उपाध्यक्ष प्यारीलाल काप्ले, उपाध्यक्ष हूकुमसिंह नेपाली, सचिव सुरेश बिक, सचिब रत्नराज ऐडी, सचिब अमित साहानी, सह सचिब, हंस बहादुर मल्ल, कोषाध्यक्ष भुमकला ऐडी, सदस्यहरुमा हस्त कार्की, रत्ना साही, आईते नेपाली, सरीता बूढा, सुनिता शाही, विस्वराज साही, भक्त साहनी, बिस्वराज साही, रमेस साही, जगत वहादुर साही, राजेन्द्र ढोली, जय बहादुर साही, मल्दोबी मल्ल, सान्ती मल्ल साही, पद्म बहादुर साही, प्रकास साही, कर्माझरीक लामा, कर्मा तामाग, रिता साही, गोकुल साही, सिंह साही र नानी सेजिवाल रहेका छन् ।-सुनिता शाही