नेपाली / English / हिन्दी

जडीबुटी र सिनामंगल क्षेत्रमा सेवामा समर्प्रीत ट्राफिक दाजुभाईहरुलाई मास्क र हेन्ड स्यानेटाईजर बितरण

पिडिजी लायन शुदर्सनधर प्रधानाङ्ग, पर्ल सिटीका अध्यक्ष लायन बेनी बहादुर खड्का, मनहरा सिटीका अध्यक्ष श्याम सिंह खड्काको सहयोगमा लायन ध्रेब कार्कीको नेतृत्वमा जडीबुटी र पुरानो सिनामंगलमा जनसेवामा समर्प्रीत ट्राफिक दाजुभाईहरुलाई मास्क र हेन्ड स्यानेटाईजर बितरण कार्य सम्पन्न भएको छ ।