नेपाली / English / हिन्दी

पुरानो सञ्चयकोश भवन ढल्दा एक्साभेटर चालक गम्भिर घाईते : धरहरा निर्माण

काठमाडौं ।  सुन्धारा स्थित धरहरा निर्माण भईरहेका स्थानमा पुरानो सञ्चयकोश भवन ढल्दा एक्साभेटर चालक गम्भिर घाईते हुन पुगेका छन। साँढे ४ बजेको समयमा भएको सो घटना लगत्तै भवन भत्किएर च्यापिएका चालकलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी महाराजगञ्ज स्थित शिक्षण अस्पत्ताल लगिएको छ।