नेपाली / English

लक्ष्मी पुजाको आवसरमा लायन्स क्लब अफ भक्तपुर बालकुमारी ठिमीद्वारा क्याम्पेन हडे«डको र एनएलएफ गरि रू १ लाख ५७,२०० को चेक डिष्ट्रिक्ट गभर्नरलाई हस्तान्तर

काठमाडौ । लायन्स क्लब डिष्ट्रिक्ट ३२५ ए २ को डिष्ट्रिक्ट अफिसमा २०२० शुभ दिपावलीका दिन लक्ष्मी पुजाको आवसरमा लायन्स क्लब अफ भक्तपुर बालकुमारी ठिमीकी चार्टर प्रेसिडेण्टद्वारा क्लबका तर्फबाट क्याम्पेन हडे«डमा आठ जनाको र एनएलएफ बाह्र जनाको गरि जम्मा रू एकलाख सन्ताउन्न हजार दुई सयको चेक आदरणिय डिष्ट्रिक्ट गभर्नर लायन्स डा. सुशीला मल्ललाई चेक हस्तान्तर गर्नु भयो ।