नेपाली / English

लायन्स क्लब अफ नेपाल जर्नालिष्टका पाँच नया लायन सदस्यलाई लायन्सको अन्र्तराष्ट्रिय पीन र प्रमाण पत्र हस्तान्तरण

काठमाडौ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ए२ कि गर्भनर लायन डा. शुशिला मल्ल, मल्टिपल एरिया कोआर्डिनेटर लायन शम्भु घिमिरे, प्रथम भीडिजी लायन केशव पाण्डे, द्वतिय भीडिजी लायन दिनेश श्रेष्ठ, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेट्र लायन उत्तम झा, डिष्ट्रिक्ट क्याबिनेट ट्रजरर लायन डा. कमल कायस्था, अग्रज लायन लिडर लायन कृष्णज्याती शाक्य, लिडर लायन लक्ष्मी महत र लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५बी १ का जोन चीयर प्रसन सहितको उपस्थितिमा डिष्ट्रिक्ट बाहुलीबाट लायन्स क्लब अफ नेपाल जर्नालिष्टका पाँच नया लायन सदस्य लायन रिटा ढकाल, लायन गजेन्द्र ओझा, लायन कुमार ओझा, लायन शिव रेग्मी र लायन सन्तोषी श्रेष्टलाई लायन्स अन्र्तराष्ट्रिय पीन र प्रमाण पत्र हस्तान्तरण । कार्यक्रम काठमाडौको ठमेल स्थिच होटल ईनकाउन्टरमा सम्पन्न भएको छ ।