नेपाली / English

भरतीय टोलीले तीनै फरमेटको श्रृखलामा इगल्याण्डलाई धुल चटायो

पुणे, महाराष्ट्रा । टीम इंडियाले तेस्रो वनडेमा इगल्याण्डलाई सात रनले हराएकको छ । यससँगै, भारतीय टीमले–एकदिवसीय श्रृंखला २–१ जितेको छ । फेब्रअरीमा भारत भ्रमण गर्ने इगल्याण्डको टीमलाई तीनै ढाँचाकाम शृखलामा भारतीय टीमले पराजित गरेको छ । फेब्रअरी देखि खेलेको टेस्ट श्रृंखला भारतले ३–१ जित्यो र त्यसपछि टी –२० श्रृंखलामा ३–२ ले जितेको थियो ।
अन्तिम सम्पन्न भएको एक दिवसीय खेलमा भारतीय टोलीले टस गुमाएपछि पहिले ब्याटिङ्ग गर्दै ४८.२ ओभरमा ३२९ रनमा अलआउट भएको थियो । जवाफमा इगल्याण्डको टीमले ९ विकेट गुमाएर ३२२ रन मात्र बनाउन सकेको थियो ।