नेपाली / English / हिन्दी

प्रदेश ६

सुदूरपश्चिम र कर्णली प्रदेशमा जनप्रतिनिधिहरु धमाधम दसैं भत्ता बुभ्mदै  

सुर्खेत । कर्णालीका स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं (चाडपर्व) खर्चबापत सवा ६ करोड रुपैयाँ खर्च भएको छ । कर्णाली प्रदेशसभाले पारित गरेको कानुनअनुसार उनीहरुको बैंक खातामा...

कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक सापकोटाका मृत्यु

सुर्खेत । सुर्खेत अस्पतालमा कार्यरत ५८ वर्षीय सिनियर अर्थोसर्जन डा.हरि सापकोटाको बाँकेको भेरी अञ्चल अस्पतालमा बिहीबार निधन भएको नेपाल सरकारी चिकित्सक संघका महासचिव कृतिपाल सुवेदीले...

विशेषज्ञ डा सिद्वार्थध्वज खातीको आगमनले मुगुका जनता हर्षित

मुगु । जिल्ला स्वास्थ सेवा कार्यालय मुगुमा कार्मारोङ गा पा वडा न ७ मह गाउँ बस्ने बर्ष ५८ का छोर्डेन लामाको बायाँ हातको अप्रेसन डा सिद्वार्थधोज खातीबाट जिल्लामा पहिलो अप्रेसन सफल भएको छ ।...

कर्णाली नदीमा एक महिला र दुई पुरूष बेपत्ता 

कर्णाली प्रदेश । बर्दियाको गेरूवा गाउँपालिका –४ का कर्णाली नदीमा दाउरा छोप्न गएका एक महिला र दुई पुरूष बेपत्ता भएका छन् । कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११ बजेतिर नदीमा दाउरा...

जनता समाजबादी पार्टी जिल्ला समिती मुगु समायोजन सम्पन्न

मुगु । जनता समाजवादी पार्टी नेपाल मुगु जिल्ला समायोजन सम्पन्न भएको छ। पुर्ब समाजबादी पार्टी संघीय परिसद सदस्य एंब जिल्ला ईन्चार्ज राजेन्द्र शाहीको रोहबरमा तथा पुर्ब समाजबादी पार्टीका...