नेपाली / English / हिन्दी

स्थानीय समाचार

काठमाडौं महानगरको अर्ध बार्षिक समीक्षा सम्पन्न : महामारीका कारण रोकिएका काम तीब्र बनाउनु पर्नेमा जोड

काठमाडौं । महानगरले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ६९ वटा पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको छ । २०१ वटा चालु र १६५ वटा गएको बर्षबाट दायित्व सरेर आएका गरी ३६६ वटामध्ये २२५ वटा...

रानीपोखरीको पानी घट्यो, पोखरीबाट लेउ र झ्याउ हटाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरले रानीपोखरीको पानीमा जम्न थालेको हरियो लेउ र झ्याउ हटाउन थालेको छ । पुननिर्माणपछि चिटिक्क भएको पोखरीको पानीमा लेउ पर्न र झ्याउ पलाएपछि कुरुप बन्न थालेको थियो ।...

लगनस्थित कीर्ति पुण्य महाविहार आँग छेँ पुननिर्माण शिलान्यास

काठमाडौँ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनटोलस्थित कीर्ति पुण्य महाविहार आँग छेँंको शिलान्यास गर्नुभएको छ । माघ २ गते विहान धार्मिक विधिअनुसार आयोजना गरिएको...

आपतमा सेवा दिने नयाँ सडकको दमकल भवन पुननिर्माण गर्न पुरातत्व विभागले सहमति दिएन, २३ औं भूकम्प सुरक्षा दिवसमा काठमाडौंमा स्मृति सभा र दमकल प्रदर्शनी

काठमाडौं । १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरियो । महानगरले हरेक बर्ष माघ २ गते स्मृति सभा आयोजना गर्ने गरेको छ ।...

काठमाडौं महानगर नगर सभाको ८ औं अधिवेशन सुरु, ३ वटा विधेयक प्रस्तुत

काठमाडौँ । काठमाडौं महानगर नगर सभाको आठौं अधिवेशन सुरु भएको छ । आजबाट सुरु अधिवेशनमा तीन ओटा विधेयक पेस भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण...