प्रदेश २

दोषीलाई कारवाही गर

रुपन्देही । जिल्लास्तरीय नेपाली काङ्ग्रेसका नेताहरुले बालुवाटार जग्गा काण्डका दोषीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन् ।बुटवलमा आज आयोजित पत्रकार भेटघाटमा नेताहरुले भ्रष्टाचार र जग्गा काण्डका दोषी सबैलाई कानूनअनुसार कारवाही गर्न माग गरेका हुन् । बालुवाटार जग्गा काण्डमा आफ्नै पार्टी सभापतिको नाम पनि मुछिएको प्रसङ्ग पत्रकारले उठाएपछि जवाफमा ती नेताले…

Read More »

उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्–मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन (शवलाई गन्हाउन नदिने) औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा…

Read More »

महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित

बर्दिवास । महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत…

Read More »

प्रदेशसभा अधिवेशन अन्त्य : कानूनी प्रक्रिया मिचेको आरोप

धनुषा । प्रदेश २ प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्यको घोषणा कानूनी प्रक्रिया मिचेर गरिएको आरोप प्रतिपक्षी दलले लगाएको छ । प्रतिपक्षी नेपाली काङ्ग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले संवैधानिक र प्रदेशसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रदेश प्रमुखले प्रदेशसभालाई अधिवेशन अन्त्य भएको पत्र पठाउने र सो पत्र प्रदेशसभा बैठकमा सभामुखले पढेर सुनाएपछि अधिवेशन…

Read More »

कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू

पर्सा  । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आज शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विहीबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा इसीटीएस प्रणाली लागू…

Read More »