अन्तर्वार्ता

विद्यालय तहमा पढ्दा राजनीति के हो ? भन्ने बुझाई प्रष्ट थिएन : भुवन आचार्य

कुशल राजनीतिज्ञ  भुवन आचार्य पछिल्लो समय युवा समाजसेवी तथा स्वास्थ्य अभियान्ता भुवन आचार्य नेपाली छापा तथा डिजिटल मिडियामा चर्चित बनेका छन् । रामेछाप जिल्लाको साविक सुनारपानी गाविसको हाल मन्थली नगरपालिका वडा नं. ५ मा २०४६ सालमा जन्मिएका आचार्य ने.क.पा.का युवा वर्ग मध्येका सम्भावना बोकेका नेतामा पर्छन् । प्रायः जसो आजकाल…

Read More »

वास्तवमा धनी र गरिब भन्ने मात्र सोचाईको कुरा हो : गर्भनरलायन प्राधानाङ्ग

लायन सुदर्शनधर प्राधानाङ्ग लाईन्स क्लब ईन्टरनेशनल डिस्टूीक ३२५ ए टु को गर्भनर हुनुहुन्छ । धनी र गरिब भन्ने भन्दा पनि सोचको कुरा भएको बताउनु हुने प्राधानाङ्गले दिनको २० रुपैया बचत ग¥यौे भने लाईन्स क्लबको सदस्य बन्न सक्ने बताउनु हुन्छ । लाइन्स क्लव ‘हामी सेवा गर्दछौं’ भन्ने नाराका साथ संसारभरी फैलिएको…

Read More »

सरकारी मातहतका यी दुइ निकायवीचको जुहारीका कारण व्यवसायी जगतमा आतंक सिर्जना भएके छ : अध्यक्ष श्रेष्ठ ,एनएमएसआरए

शित्तल श्रेष्ठ नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ अर्थात एनएमएसआरएका केन्द्रीय अध्यक्ष हुनुहन्छ । ट्रेड युनियनकर्मी समेत रहेका अध्यक्ष श्रेष्ठ विगत लामो सयमयतादेखि यस क्षेत्रमा त्रियाशील रहदै आउँनु भएको छ । प्रष्टवक्ता एमव् सरल व्यक्तित्वका धनी अध्यक्ष श्रेष्ठ पछिले समय औषधी जगत सम्वद्ध विभिन्न संघसंस्थावीच साझा दृष्टिकोण आवश्यक भएको बताउँनु…

Read More »

अन्तर्वार्ता : नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छ  : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै क्रियाशील…

Read More »

अन्र्तवार्ता : चौथो संविधान दिवसका सन्दर्भ : संविधानको बिरुवा फल्ने बेला आयो : प्रम ओली

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ । यिनै चुनौतीका बीच…

Read More »