आलेख / विचार

सिकलसेल एनिमिया चुनौतीका रुपमा देखा पर्दै

कञ्चनपुर । कञ्चनपुरको कालागौडीका बृजलाल चौधरी झारफुकका लागि पुग्ने व्यक्तिहरुलाई उपचारका लागि अस्पताल जान सल्लाह दिन्छन् । चौधरी गाउँका गुरुवा हुन् । गुरुवाले भविष्यमा हुने घटना टार्न तान्त्रिक विधि अपनाउने गर्छन् । भूत लागेका र रोगबाट सङ्क्रमण भएका व्यक्तिहरु उनीकहाँ दैनिक पुग्ने गर्दछन् । “उपचारका लागि पुग्नेहरुलाई रोगको लक्षणका आधारमा…

Read More »

‘साझेदारीयुक्त उज्ज्वल भविष्य निर्धारणमा सहयोग गर्न’ बेइजिङमाअन्तर्राष्ट्रिय सम्मेलन 

 चीनको राजधानी बेइजिङमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम (क्षेत्र तथा मार्ग मञ्च) मा विश्वका ४० मुलुकका नेता, १५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसङ्घका साथै अनेकौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको आतिथ्यमा बेइजिङको नेसनल कन्भेन्सन सेन्टर…

Read More »

छलिया नर्तकहरुलाई जीवन धान्नै मुश्किल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका श्याम दमाईले छलिया नृत्य देखाउन थालेको डेढ दशक भयो । नृत्य देखाएवापत मुश्किलले उहाँको महीनामा पाँच हजार रुपैयाँ जति कमाइ हुन्छ । कुनै महीना नृत्यका लागि माग नआए खाली हात घरमै बस्नु पर्ने हुन्छ । छलिया नृत्यमा सहभागी हुने दशजनाको टोली उहाँसँग छ । टोलीका…

Read More »

भारतमा ‘तीन तलाक’ विधेयकको बारेमा व्यापक मात्रामा चर्चा

काठमाडौँ । भारतमा यतिखेर ‘तीन तलाक’ विधेयकको बारेमा व्यापक मात्रामा चर्चा चलिरहेको छ । यस चर्चाको शिखरमा छ, यससम्बन्धी कानून ‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ यो विधेयक यही डिसेम्बर २७ मा भारतीय संसदको तल्लो सदन (लोक सभा) बाट व्यापक छलफलपछि पास भएको छ । मुस्लिम महिलाको वैवाहिक सम्बन्ध…

Read More »

सन् २०१८ मा विज्ञान तथा प्रविधिमा भएका प्रमुख खोज

अमेरिकामा निजी क्षेत्रबाट स्थापित अनुसन्धान विश्वविद्यालय ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)’ को प्रकाशन ‘एमआईटी टेक्नोलोजी रिभ्यु’ले यस वर्ष द्वन्द्वरत स्नायु सञ्जाल (डुएलिङ न्युरल नेटवर्क), कृत्रिम भ्रूण (आर्टिफिसियल एम्ब्रियोज), क्लाउडमा कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) सहित १० वटा प्रविधिलाई सन् २०१८ को महत्वपूर्ण प्रविधिको रूपमा छनौट गरेको छ । सामान्यतया ‘‘महत्वपूर्ण’’ भन्ने…

Read More »