खेलकुद / मनोरन्जन

कोरियामा मोख्पो साङितिक सौगात कायक्रम भब्यताका साथ सम्पन्न

दक्षिण कोरिया । मोख्पो थेबुल दक्षिण कोरिया मोख्पो साम्हो साझा चौतिरि द्वारा आयोजित साङितिक सौगात कायक्रम भब्यताका साथ सम्पन्न भएको छ। रास्कोट अस्पताल निर्माण सहयोगार्थ आयोजित साङितिक सौगात कायक्रमको सभापतित्व सुन्दर सुबेदि ले गरेका थिए। प्रमुख आतिथिको रूपमा एन.आर .एन .अध्यक्ष लक्ष्मि गुरुङ , बिशेष अतिथिको रूपमा टि यु अध्यक्ष उदय राई,…

Read More »

नेपालले ओमनलाई हरायो

काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि (यु १९) एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना जीवितै रहेको छ…

Read More »

मदन भण्डारी स्पोर्ट्समा नाजिर उद्दिन

काठमाडौ । मदन भण्डारी फाउन्डेसन अन्तर्गत रहेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीको काठमाडौ मा सप्पन्न एक भेलाले नाजिर उद्दिन को अध्यक्षतामा काठमाडौ जिल्ला कमिटी गठन भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले सचिबमा शिब कुमार महर्जनलाइ चयन गरेको छ। खेलकुदको बिकासमा सकृय रुपले…

Read More »

अनिश्चयको भुमरीमा आठौँ राष्ट्रिय खेलकूद

काठमाडौँ । प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर बैठकले मिति घोषणा गर्न सकेन । कार्यकारी समितिको बैठकले प्रतियोगिताका लागि अनुमानित बजेटलाई अन्तिम रूप दिए पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ…

Read More »

शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

Read More »