अन्तराष्ट्रिय

तान्जानियामा बाढीका कारण घरबारविहीन

नैरोबी  तान्जानियामा आएको बाढीका कारण पाँच जनाको मृत्यु हुनुका साथै दुई हजार ५०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् । जिल्ला प्रशासनका सचिव सालोम मागाम्बोले लेक मलावीसँग सीमा जोडिएको क्येला जिल्लाका विद्यालयहरु बन्द गरिएको जानकारी दिनुभयो । ठूलो वर्षाका कारण स्थानीय नदीको सतह बढेर गाउँतर्फ पसेपछि स्थानीय सर्वसाधारण अन्यत्र भाग्न…

Read More »

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

चाड ।अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय…

Read More »

फिरौतीका लागि अपहरणका घटनामा बृद्धि

लागोस  । नाइजेरियामा फिरौती रकमका लागि अपहरणका घटनामा बृद्धि भएका छन् । नाइजेरियाको उत्तर पश्चिमी राजमार्गमा ट्याक्सी चलाउने एकजना ट्याक्सी चालक अमिनु मागामीलाई गत फेब्रुअरी महिनामा सडकमा कम्तीमा २० जना बन्दुकधारीले रोके । उनीहरुले आकासतर्फ फर्काएर बन्दुक पड्काए र मागामीको ट्याक्सी रोके । मैले मेरो ट्याक्सी रोकेँ र उनीहरुका अगाडि…

Read More »

धम्कीपछि एक पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । हत्या हुनु अगाडी उहाँलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ । पत्रकार…

Read More »

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

सोल  । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । यस देशको अवस्थाको…

Read More »