नेपाली / English

लायन्स गतिविधि

जुलाई १ बिहिबारका दिन डिष्ट्रिक्ट ३२५ ए२ को क्लष्टर १ अन्र्तगत जोन र क्लबहरुद्वारा समाज सेवाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सम्पन्न 

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए २ मल्टिपल डिष्ट्रिक्ट २३५ अन्र्तगत रहेका लायन्स क्लबहरुको एक वर्षे (लायन्स वर्ष २०२१/२०२२) कार्यकाल १ जुलाई बाट शुरु भएको...

सिन्धुपाल्चोक र मेलम्चीका १५० परिवारलाई लायन्सद्वारा राहत हस्तान्तरण

मेलम्ची । २५ जुन २०२१ का दिन इन्टरनेसनल लायन्स क्लब डिस्ट्रीक ३२५ ए २ का जोन चियर पर्सन लायन गुरु केदार बरालको नेतृत्वमा लायन्स क्लब ओखलढुंगा पोकली वाटरफल र लायन्स क्लब काठमाडौ हाइटबाट १५...

समाज सेवक पीडिजी लायन बिजु बज्राचार्यले भोगेको कोरोनाको अनुभव

देशमा कोरोनाको दोश्रो लहर आइसकेको थियो । त्यसबाट म पनि अछुतो हुन सकेन । पीसीआर परिक्षण गर्दा मलाई पोजेटिभ देखियो । दोश्रो लहर झन जोखिमको थियो, अस्पतालमा बेड पाउन गाह्रो आक्सिजन सिलेण्डरको...

लायन्स क्लब अफ रामेछापको प्रसिडेण्टमा प्रज्ञान  घिमीरे चयन

काठमाडौं । लायन्स क्लब अफ रामेछापको नियमीत बैठक मल्टिपल जीएलटी एरिया लिडर लायन शम्भु घिमीरेको प्रमुख आतिथ्यमा दियो पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

बैठकमा लायन्स क्लवहरु खुल्ने र बन्द...

लायन्स क्लब रामेछापद्वारा एैतिहासिक र सहासिक निर्णय

काठमाडौ । लायन्स क्लब रामेछापको नियमित बैठक काठमाडौंको धुम्बराही स्थित दियो पार्टी प्यालेसमा सम्पन्न गरेको छ । लायन्स क्लवहरु खुल्ने र बन्द हुने यो नियति भोग्दै आएका लायन्सहरुको...