नेपाली / English

शिक्षा

काठमाडौँमा ‘नमूना विद्यालय विकास’ कार्यक्रम कार्यान्वयनमा : छानिएका हरेक विद्यालय २ लाख रुपैयाँ प्रदान

काठमाडौँ । काठमाडौँ महानगरभित्रका ३२ वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने कार्यक्रम थालनी भएको छ । एउटा वडामा एउटा विद्यालय पर्ने गरी कार्यक्रम थालिएको हो । कुनै वडामा क्षमता...

नीतिगत अध्ययन विश्लेषणका लागि काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयविच सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरले नीति अध्ययन विश्लेषणका लागि काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टसँग सहकार्य गर्ने भएको छ । यसका लागि आज महानगरको सभा गृहमा सम्झौता भयो । महानगरका...

काठमाडौँ महानगरका विद्यालयहरुमा कक्षा ८ को परीक्षा स्थगित

काठमाडौँ । काठमाडौँ महानगरभित्र जेठ ३ गतेदेखि गर्ने तालिका रहेको कक्षा ८ को नगर स्तरीय परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा भएको र बैशाख मसान्तसम्म जिल्ला...

महामारीको तथ्य एकिन छैन : हतार नगरौं, झन् जोखिम हुन सक्छ — विज्ञहरुको सुझाव

काठमाडौं । कोविड १९ महामारीका कारण बन्द रहेका काठमाडौंभित्रका विद्यालय तत्काल नखोल्न बिज्ञहरुले सुझाव दिएका छन् । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको...

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार, १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषय पठन–पाठन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पठन पाठन गराउन स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । महानगरले कक्षा १ देखि कक्षा ८ सम्म...