नेपाली / English

स्वास्थ्य

जोन्सन एण्ड जोन्सन खोपका लागि महानगरमा २८ वटा केन्द्र : वडास्तरीय खोप केन्द्रका लागि जनप्रतिनिधिको जोड

काठमाडौँ । भोलि साउन ४ गतेदेखि सञ्चालन हुने कोविड विरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ का लागि काठमाडौँ महानगरका २८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ । यस विषयमा महानगरका...

कोविडविरुद्ध चलाइएको खोप कार्यक्रमको महानगरमा समीक्षा : पालिकाहरुलाई योजना बनाउन नदिनु यसअघिको कमजोरी

काठमाडौँ । यस अघि सञ्चालन गरिएका कोविड विरुद्धका खोप कार्यक्रमको समीक्षा गर्दै आज काठमाडौँ महानगरको जनस्वास्थ्य विभागले उपत्यकामा एउर्टै सयममा कार्यक्रम चलाउनु पर्ने निष्कर्ष...

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

काठमाडौँ । वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा...

बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास, काठमाडौँ महानगरपालिकाको रु २ करोड आर्थिक सहयोग

काठमाडौँ । जननायक बिपी कोइराला मेमोरियल ट्रष्टले ‘ बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरको वडा ५ हाँडीगाउँमा निर्माण हुने भवनको आज काँग्रेस...

लकडाउन खुकुलो पछि बढ्न थाल्यो कोरोना संक्रमण हुनेको संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।...