नेपाली / English

समाचार

‘जसपा नेपाल’ बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईको पक्षलाई आधकिारकिता प्राप्त

काठमाडौं । जसपा नेपालको आधकिारकिता सम्बन्धित विवादमा आज नर्विाचन आयोगले केन्द्रयि कार्यकारणिी समतिकिा सदस्यहरूलाई शशरीर उपस्थति (शनाखत) गराई बहुमत अल्पमतको आधारमा वविाद नरिूपण गरेको छ...

भट्टराई यादव पक्षका कार्यकारिणी सदस्य र सांसद आवासीय प्रशिक्षणका लागि गोदावरीमा

काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिकताका लागि कार्यकारिणि सदस्य र सांसदहरु प्रत्येक्ष उपस्थित गरेर बहुमतका लागि गणना गर्ने भनेपछि भट्टराई र यादवले कार्यकारिणी सदस्य र सांसदलाई...

प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतद्वारा असंवैधानिक ठहर, २ दिन भित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं । सर्वोच्च अदालद्वारा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले यस्तो आदेश जारी गरेको छ । सर्वोच्चद्वारा प्रतिनिधिसभा...

बाढीजन्य विपद व्यवस्थापनका लागि मेलम्ची नगरलाई काठमाडौँ महानगरद्वारा २ करोड रुपैयाँ सहयोग

काठमाडौँ । काठमाडौँ महानगरले मेलम्ची नगरलाई बाढीजन्य विपद व्यवस्थापनमा सघाउन २ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । आज राष्ट्रिय सभा गृहमा सुरु भएको नवौँ अधिवेसनमा राखिएका...

विधायिका छलेर ल्याइएको अध्यादेशले वैधता पाउन सक्दैन : सर्वोच्च (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न/नगराउन आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलगायतले दिनुभएको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च...