नेपाली / English

अन्तराष्ट्रिय

विश्वमा कोरोनाः २४ घण्टामा ४.१८ लाख संक्रमित, ६६३९ ले ज्यान गुमाए : अमेरिकाले जारी ग¥यो नयाँ एडभाईजरी

वॉशिंगटन । विश्वभर फेरि एकपटक कोरोनाका केसहरू बढ्न थालेका छन् । विश्वका ४ लाख १८ हजार २६८ व्यक्तिको कोरोना रिपोर्ट सोमबार सकारात्मक भएको छ । यस अवधिमा ३ लाख ७९ हजार ९४४ व्यक्तिले...

बेंजामिन नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्त, नफ्ताली बेनेट इजरायलका नयाँ प्रधानमन्त्री

तेल अवीव । नफ्ताली बेनेटले आइतबार इजरायलको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिए र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको बिदाइ भए । आइतवार राती अबेर ६० सांसदहरूले नयाँ सरकारको पक्षमा मतदान...

म्यानमारमा सैनिक शासनको सरकारद्वारा चार महीनामा ४३०० मानिसलाई १३४ बर्ष पुरानो जेलमा कैद, कैदीहरुमा नेताहरू, पत्रकार र प्रजातन्त्रका समर्थकहरू

म्यानमार । म्यानमारको सैन्य सरकारले प्रजातान्त्रिक समर्थनको बिरूद्ध चार महिनामा ३४०० भन्दा बढी मानिसहरूलाई बन्दी बनाएर तोडफोड र अत्याचारको लागि कुख्यात १३४ वर्ष पुरानो खतरनाक जेलमा...

हमासद्वारा निर्मित सुरुङ्गलाई लक्षित गर्दै इजरायली वायु सेनाको हवाई हमला, हमासका धेरै कमाण्डर मारिए दावी

गाजाः इजरायल र हमास बीच झन युद्ध तीव्र भएको छ । २०१४ को गाजा युद्ध झैं तनाव बढ्दै गइरहेको छ, यस बीच इजरायलले गाजा शहर भित्रको हमासको महत्वपूर्ण सुरुङ्गहरूलाई लक्षित गर्दै हवाई हमला गरेको छ ।...

गाजामा इजरायली हवाई हमलाका कारण धेरै मिडिया कार्यालयहरू ध्वस्त

तेल अवीव । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार साँझ गरेको हवाई हमलाले १२ तले अपार्टमेन्ट (गाजा टावर) ध्वस्त पारेको छ । जसमा अमेरिकी मिडिया एसोसिएट प्रेस (एपी) र कतारको मिडिया हाउस अल...